सुदूरपश्चिम सरकारको ३०.३४ प्रतिशत बजेट फ्रिज

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विनियोजित ३१ करोड २२ लाखमध्ये २० करोड ७८ लाख रुपैयाँ खर्च गरेर ६६.५ प्रतिशत खर्च प्रगति गरेको छ । आर्थिक मामिला मन्त्रालयले २० करोड ६२ लाख बजेटमध्ये १३ करोड ९९ लाख खर्च गर्दै ६७.८ प्रतिशत प्रगति गरेको छ ।