धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १२ जना जुवाडेलाई पक्राउ

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक योगेश खत्रीको नेतृत्वमा पुगेको टोलीले छापा हानेर एक लाख ३१ हजार एक सय ८० नगद र चार गड्डी ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।