सुदूरपश्चिम प्रदेश तीन सय किमीभन्दा बढी सडक निर्माण

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१८ किलोमिटर सडक निर्माण गरेको छ । प्रदेश सरकारले चालु आवको चैत मसान्तसम्म त्यति सडक निर्माण गरेको हो ।