डोटीमा जिप दुर्घटना, दुई जनाको मृत्यु, चार गम्भीर घाइते

डोटी जिल्लाको आदर्श गाउँपालिका–१ मा शुक्रबार दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ