मनसुनजन्य विपदबाट जोगिन कञ्चनपुरमा पूर्व तयारी

हाल १२ सय विपद् सूचक तयार गरिएको शैलेश्वरी कञ्चनपुरका प्रमुख लोकेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रत्येक वडामा २५ सूचकका दरले ९३ वटै वडामा २३ सय विपद् सूचक तयार गर्दे छौँ ।’’