सुपर ओभरले कीर्तिमान बनाएको ऐतिहासिक खेलमा नेपाल पराजित

तेस्रो सुपर ओभरमा पहिलो बलमै कप्तान रोहित पौडेल आउट भए भने रुपेश सिंहले दुई बल डट खेलेर चौथो बलमा आउट भए। नेपालले कुनै रन जोड्न सकेन र नेदरल्याण्ड्सले १ रनको लक्ष्य पहिलो बलमै छक्का प्रहार गरेर जित हात पार्‍यो ।