कैलाली ५ मा सहिदको फोटोमा माल्यार्पण गरी कांग्रेस उम्मेदवारको घरदैलो सुरु

सहिद दिवसको अवसरमा सहिदको फोटोमा माल्यार्पण गरी नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवारले घरदैलो सुरु गरेका छन् ।