काठ लिलामी रोक्का फिर्ता गर्न सुदूरपश्चिम वन मन्त्रालयलाई संरक्षणकर्मीको माग, नत्र आन्दोलन गर्ने

विज्ञप्तिमा उक्त निर्देशन तत्काल फिर्ता लिएर उपभोक्ता समूहलाई आफ्नो सार्वभौम अधिकारअनुसार नियमित कार्य गर्न दिने वातावरण बनाउन माग गरिएको छ ।