सुदूरपश्चिमका सरकारी अस्पताल छ महिनादेखि नेतृत्वविहीन

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्का पहिले गठबन्धनका दलबिच सहमति नहुँदा ढिलाइ भएको अहिले जेनजीको आन्दोलनपछि राजनीतिक नियुक्ति नगर्नु भन्ने सङ्घीय सरकारको निर्णयले अलमल भएको बताउनुहुन्छ ।