बैतडीमा पुरुष भन्दा महिला मतदाता धेरै

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न सूचना जारी भएसँगै जिल्लामा मतदाता नामावलीका बारेमा चर्चा सुरु भएकोछ ।