घोडाघोडी–१ वडा कार्यालयमा सेवा पुनः सुरु

वडा कार्यालय सञ्चालनमा नहुँदा सामान्य सिफारिसपत्र लिनसमेत टाढा टाढा जानुपर्ने बाध्यता हटेको उनीहरूको भनाइ छ।