वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न दुई देशबिच सहमति
नेपालको दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाका वन अधिकृत तथा भारतको पिथौरागढ जिल्लाका वन अधिकृतबिच दार्चुला जिल्ला सदरमुकाम खलङ्गामा बुधबार भएको जैविक विविधता संरक्षणका लागि नेपाल–भारत सीमापार बैठकमा उक्त सहमति भएको हो ।

